निरूपा रोय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निरूपा रोय
निरूपा रोय (१९५०)मा
जन्मकोकिला किशोरचन्द्र बुल्सरा
(१९३१-०१-०४)४ जनवरी १९३१
बलसर, गुजरात, भारत
मृत्यु१३ अक्टोबर २००४(2004-10-13) (उमेर ७३)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
धर्महिन्दू
जीवनसाथीकमल रोय (विवाह. १९४६)
सन्तानयोगेश, किरण

निरूपा रोय (जन्मकोकिला किशोरचन्द्र बुल्सरा; गुजराती: નિરુપા રોય; ४ जनवरी १९३१- १३ अक्टूबर २००४ ) उनी भारतीय चलचित्र अभिनेत्री थिइन्। चार कक्षा सम्म मात्र शिक्षा प्राप्त गर्ने कोकिला बेनले विवाहोपरान्त आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन । सन् १९४९ मा हमारी मन्जिलदेखि हिन्दी सिनेमामा रोचकरूपले नायिकाको रूपमा पर्दार्पण गरेकी थिइन्। १९५३ मा दो बीघा जमीन चलचित्रबाट उनले सशक्तरूपले अभिनय गर्दै आफुलाई नियिकाको रूपमा स्थापित गरेकी थिइन ।उनले हिन्दी चलचित्रका प्रसिद्ध सार्वकालिक अभिनेता अमिताभ बच्चनको आमाको रूपमा पनि अभिनय गरेकी थिइन । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]