नादिरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नादिरा
नादिरा
जन्म(१९३२-१२-०५)५ डिसेम्बर १९३२
मृत्यु९ फेब्रुअरी २००६(2006-02-09) (उमेर ७३)
मुम्बई
पेशाअभिनेत्री
कार्यकाल१९५२–२००१

नादिरा (जन्म: ५ डिसेम्बर, १९३२ निधन: ९ फेब्रुअरी, २००६) हिन्दी चलचित्रहरूकी एक अभिनेत्री हुन्। नादिराले धेरै जसो चलचित्रहरूमा नकरात्मक भुमीका गरिन् कुनै समयमा हिन्दी चलचित्रको क्षेत्रमा एक अभिनेत्री चर्चित भइन् नादिराको बिहिबारको दिन निधन भएको थियो। १९५२ मा महबूब कहाँको 'आन'देखि आफ्नो करियरको आरम्भ गर्ने नादिरा केहि समय सम्म बिमामी थिइन् र मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको थियो। पचास र साठीको दशकमा नादिराको नाम निकै माथि थियो र राजकपूरको 'श्री चार सौ बीस'को एक गीत पछिदेखि चाहीं उनीले आफ्नो अभिनय करियर राम्रो बनाइन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]