सामग्रीमा जानुहोस्

फरीदा जलाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फरीदा जलाल
जन्म (1949-03-14) १४ मार्च १९४९ (उमेर ७७)[स्रोत नखुलेको]
नयाँ दिल्ली, भारत
जातीयताभारतीय
पेशाअभिनेत्री, हास्य कलाकार
कार्यकाल१९६०वर्तमान
धर्मइस्लाम
जीवनसाथी
    तबरेज बर्माभर
    (
    वि १९७८२००३)
    सन्तानयासिन जलाल

    फरीदा जलाल (जन्म १४ मार्च १९४९) एक परिपक्क भारतीय अभिनेत्री हुन् । उनले लगभग २०० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन् । उनले भारतीय चलचित्र क्षेत्रमा प्राय हिन्दी चलचित्रको लागि चिनिने गर्छिन । उनले हिन्दी वाहेक तेलुगु, तमिल र अंग्रेजी भाषाको चलचित्रमा समेत अभिनय गरेकी छन् ।

    जलालले सन् १९६३ मा बाल कलाकारको रूपमा यह रास्ते है प्यार केबाट अभिनयको सुरुवात गरेकी थिइन् । उनले सन् १९७० देखि सन् १९८० सम्म विभिन्न चलचित्रहरूमा मुख्य तथा सहायकको भुमिकामा अभिनय गरेकी थिइन् ।

    फरीदा जलाल दिल्लीबाट छिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९६०बाट गरिन् ।[][]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]

    वाह्य लिङ्कहरू

    [सम्पादन गर्नुहोस्]