सुप्रिया पाठक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुप्रिया पाठक
सुप्रिया सन् २०१२ मा
जन्म (1961-01-07) ७ जनवरी १९६१ (उमेर ६३)
मुम्बई, भारत
पेशाअभिनेत्री
जीवनसाथीपंकज कपूर (१९८६-वर्तमान)
सन्तानसनाह कपूर
रूहान कपूर
साहिद कपूर (सौत छोरा)
मातापिताबलदेव पाठक
डिना पाठक
आफन्तरत्न पाठक (बहिनी)

सुप्रिया पाठक कपूर एक भारतीय अभिनेत्री हुन् । उनले आफ्नो करियरको प्रारम्भमा थिएटरमा अभिनय गर्ने गर्थिन । उनले सन् १९८१ मा कलयुगबाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् जसको लागि उनलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री पुरस्कार प्राप्त गरेकी थिइन् । उनले बलिउड चलचित्र जगतमा लगभग १०० भन्दा अधिक चलचित्रहरूमा अभिनय गरेकी छन् । उनी अभिनेत्री डिना पाठकको छोरी त अभिनेता र निर्देशक पंकज कपूरकी श्रीमती हुन् । उनले कयौ राष्ट्रिय र फिल्मफेयर पुरस्कार प्राप्त गरेकी छन् । [१][२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

पाठकको जन्म मुम्बई, महाराष्ट्रमा भएको हो। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]