सामग्रीमा जानुहोस्

धर्मेन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मेन्द्र
धर्मेन्द्र एउटा फिल्मी कार्यक्रममा
जन्मधर्मेन्द्र
(१९३५-१२-०८)डिसेम्बर ८, १९३५
नस्राली, पञ्जाब प्रान्त, भारत
(हाल पञ्जाब, भारत)
मृत्यु२४ नोभेम्बर २०२५(2025-11-24) (उमेर ८९)[][]
वासस्थानसाहनेवाल, लुधियाना, पूर्व पञ्जाब भारत
अन्य नामधर्मिन्दर
जातीयतापञ्जाबी
पेशाअभिनेता, निर्माता, राजनीतिज्ञ
जीवनसाथी
  • प्रकाश कौर
    (m.१९५४–हाल; (४ सन्तान))
    हेमा मालिनी
    (m.१९८०–हाल; (२ सन्तान))
सन्तानसनी देओल
बबी देओल
विजयता देओल
अजिता देओल
इशा देओल
आहाना देओल

धर्मेन्द्र (८ डिसेम्बर १९३५ – २४ नोभेम्बर २०२५) भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता, निर्माता तथा राजनीतिज्ञ थिए। उनले मुख्यतः हिन्दी चलचित्रमा काम गरेका थिए। उनी भारतीय जनता पार्टीबाट लोकसभाका सांसद पनि रहेका थिए।

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रचरित्रटिप्पणी
२००७अपनेबलदेव चौधरी
२००७लाईफ इन अ... मेट्रो (२००७ चलचित्र)अमोल
२००७ओम शान्ति ओम (२००७ चलचित्र)
२००४हम कौन हैं? (२००४ चलचित्र)
२००४किस कुन की किस्मत (२००४ चलचित्र)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Veteran Actor Dharmendra Passes Away at 89", Filmfare, २४ नोभेम्बर २०२५, अन्तिम पहुँच २४ नोभेम्बर २०२५
  2. Pandey, Geeta (२४ नोभेम्बर २०२५), "Dharmendra: Bollywood's 'He-Man' dies at 89", BBC, अन्तिम पहुँच २४ नोभेम्बर २०२५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]