सामग्रीमा जानुहोस्

मुकुल आनन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुकुल आनन्द
जन्म(१९५१-१०-११)११ अक्टोबर १९५१
बोम्बे, बोम्बे राज्य, भारत
मृत्यु७ सेप्टेम्बर १९९७(1997-09-07) (उमेर ४५)
मुम्बई, महाराष्ट्र, भारत
पेशाचलचित्र निर्देशक
जीवनसाथीअनिता
सन्तानमिखाइल, अलिस्का
आफन्तइन्दर राज आनन्द, टिनू आनन्द

मुकुल आनन्द (११ अक्टोबर १९५१ - ७ सेप्टेम्बर १९९७) भारतीय चलचित्र क्षेत्रका एक निर्देशक थिए। उनी अनुभवी चलचित्र पटकथा लेखक इन्दर राज आनन्दको भतिज र अभिनेता तथा निर्देशक टिनू आनन्दका भाइ थिए।

मुकुलले चलचित्र निर्देशकको रूपमा सन् १९६४ मा प्रदर्शन गरिएको 'कानून क्या करेगा' नामक चलचित्रबाट गरेका थिए जुन हलिउडको चलचित्र 'केप फिअर'बाट प्रेरित थियो।

सन् १९९२ मा प्रदर्शन गरिएको बलिउड चलचित्र 'खुदा गवाह'को उत्कृष्ट निर्देशनको लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ निर्देशक पुरस्कार प्राप्त गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]