मुकुल आनन्द
स्वरूप
मुकुल आनन्द | |
---|---|
जन्म | बोम्बे, बोम्बे राज्य, भारत | ११ अक्टोबर १९५१
मृत्यु | ७ सेप्टेम्बर १९९७ मुम्बई, महाराष्ट्र, भारत | (उमेर ४५)
पेशा | चलचित्र निर्देशक |
जीवनसाथी | अनिता |
सन्तान | मिखाइल, अलिस्का |
आफन्त | इन्दर राज आनन्द, टिनू आनन्द |
मुकुल आनन्द (११ अक्टोबर १९५१ - ७ सेप्टेम्बर १९९७) भारतीय चलचित्र क्षेत्रका एक निर्देशक थिए। उनी अनुभवी चलचित्र पटकथा लेखक इन्दर राज आनन्दको भतिज र अभिनेता तथा निर्देशक टिनू आनन्दका भाइ थिए।
करियर
[सम्पादन गर्नुहोस्]मुकुलले चलचित्र निर्देशकको रूपमा सन् १९६४ मा प्रदर्शन गरिएको 'कानून क्या करेगा' नामक चलचित्रबाट गरेका थिए जुन हलिउडको चलचित्र 'केप फिअर'बाट प्रेरित थियो।
प्रसिद्धि
[सम्पादन गर्नुहोस्]सन् १९९२ मा प्रदर्शन गरिएको बलिउड चलचित्र 'खुदा गवाह'को उत्कृष्ट निर्देशनको लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ निर्देशक पुरस्कार प्राप्त गरेका थिए।