दिलवाले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिलवाले
निर्देशकरोहित शेट्टी
लेखकसाजिद-फ़रहाद
युनुस साजवाल
रॉबिन भट्ट
कथाके. सुभाष
निर्मातागौरी खान
रोहित शेट्टी
मुख्य कलाकारशाहरूख खान
काजोल
वरुण धवन
कृति सेनन[१]
छायाङ्कनडूडली
वितरक
कम्पनी
रेड चिलीज़ एंटरटैनमेंट
प्रदर्शन मिति
  • १८ डिसेम्बर २०१५ (2015-12-18)
देशभारत
भाषाहिन्दी
बजेट१०० करोड (युएस$१४ मिलियन)[२]

दिलवाले एक भारतीय बलिउड हास्य चलचित्र हो, जसको निर्देशन रोहित शेट्टीले गरेका हुन् । यस फिल्मको निर्माता गौरी खान रहेकी छिन । यो चलचित्र सन् २०१५ डिसेम्बर १२ मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख्य कलाकार शाहरूख खान, काजोल, वरुण धवन, र कृति सेनन रहेका छन् ।[३] यस चलचित्रले हाल सम्म ३३२ करोड भारतीय रुपैयाको कारोबार गरिसकेको छ । यो चलचित्र सबैभन्दा सबैभन्दा सफल चलचित्र बनेको छ ।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

  • शाहरूख खान - राज रणधीर बक्शी / काली
  • काजोल - मीरा देव मलिक
  • वरुण धवन - वीर रणधीर बक्शी
  • कृति सेनन - ईशिता देव मलिक
  • वरुण शर्मा - सिधु
  • बोमन ईरानी - किंग
  • विनोद खन्ना - रणधीर बक्शी
  • कबीर बेद- देव मलिक
  • चेतना पांड- जेनी, सिधु की प्रेमिका
  • जोनी लीवर- मनी भाई
  • सञ्जय मिश्रा - ऑस्कर भाई
  • मुकेश तिवार- शक्ति, सिधु का भाई
  • पंकज त्रिपाठ
  • नवाब शाह - राघव
  • शवर अली

गीत[सम्पादन गर्नुहोस्]

  1. मन्मा इमोसन जागे
  2. प्रेमिका
  3. गेरुवा
  4. दाएरे
  5. जनम जनम
  6. टुकुर टुकुर

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]