सामग्रीमा जानुहोस्

तनिशा मुखर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तनिशा मुखर्जी
मुखर्जी २०१४मा
जन्म (1978-03-03) ३ मार्च १९७८ (उमेर ४८)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली
पेशाचलचित्र आभिनेत्री
कार्यकाल२००२ – हाल सम्म
धर्महिन्दु
मातापिता

तनिशा मुखर्जी (३ मार्च १९७८ (उमेर ४८)) हिन्दी चलचित्र अभिनेत्री हुन्। उनी हिन्दी चलचित्र अभिनेत्री काजोलकी बहिनी हुन्। उनीले धेरैजसो मराठी, हिन्दी र तामिल चलचित्रहरूमा अभिनय गरेकी छिन् । [] उनीले टेलिभिजन कार्यक्रम बिग बोस ७मा सहभागी भइ दोस्रो स्थान प्राप्त गरिन्।[][]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनको जन्म मार्च ३, १९७८मा भारतको मुम्बई, महाराष्ट्रमा एक बङ्गाली परिवारमा भएको थियो।

प्रमुख चलचित्रहरू

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रपात्रटिप्पणी
२००५नील एन निक्कीनिक्की
२००५टंेगो चार्लीलच्छी नारायण
२००५सरकारअवंतिका
२००३श्श

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]