कल्पना शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कल्पना शर्मा
व्यक्तिगत विवरण
पुरा नाम कल्पना शर्मा
जन्म मिति वि.स.२०२८ पुस १४
राष्ट्रिय टोली
नेपाल

कल्पना शर्मा(जन्म वि.स.२०२८ पुस १४) एक नेपाली महिला फुटबल खेलाडी हुन् । उनी मकवानपुर, हेटौँडामा जन्मिएकी थिइन् । साथै उनी पहिलो नेपाली महिला फिफा रेफ्रि हुन्।

पारिवारिक जीवन[सम्पादन गर्ने]

करियर[सम्पादन गर्ने]

कल्पना शर्मा एक नेपाली फुटबल खेलाडी तथा फुटबल रेफ्रि हुन् । नेपाली महिला फुटबल जगतमा उनी पहिलो महिला फिफा रेफ्रि हुन्, भने दक्षिण एसियाको समेत पहिलो महिला फिफा रेफ्रि हुन्। पहिले उनी सहायक रेफ्रिमा सक्रिय भई सकेपछि मुख्य रेफ्रिमा कार्य गरेकि थिइन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]