कश वंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बेबिलोनियाको कश वंश

अनुमानित (ई. पू. १६०० - ई.पू. ११५५)
 

१३ औं शताब्दीमा कश वंशको बेबिलोनिया
राजधानी दुर-कुरिगाल्जु
भाषा कश भाषा
सरकार राजतन्त्र
राजा
 - ई.पू. १५०० अ. अगुम द्वितिय (पहिलो)
 - ई.पू. ११५७ - ई.पू. ११५५ इनलिल-नादिन- (अन्तिम)
ऐतिहासिक युग काँस्य युग
 - Established ई. पू. १५३१ अनुमानित
 - बेबिलोनियाको पतन ईसा पूर्व १५३१ अ.
 - अस्सिरिया र इलामको हमला ईसा पूर्व ११५८ अ.
 - Disestablished ई. पू. ११५५ अनुमानित
हालको भुभाग  इरान
 इराक
Warning: Value specified for "continent" does not comply

कश वंश प्राचिन बेबिलोनियाको पुरानो साम्राज्यको पतन हुनासाथ त्यस क्षेत्रमा शासन गर्ने वंश हो । कशहरूको आन्तरिक नाम गाल्जु थियो र उनीहरूलाई कशु, कशीकश्शी पनि भनिन्थ्यो ।

हिट वंशले बेबिलोनियाको पतन ई.पू. १५९५ मा गराएपछि (संक्षिप्त वंशावली अनुसार ई.पू. १५३१), कश वंशले दूर-कुरिगाल्जुमा वंश खडा गरे ।[१][२] कशहरू निम्नस्तरका सैनिक सामन्ती भएपनि सक्षम शासक थिए । उनीहरू जनतामा अप्रिय थिएनन् ।[३] उनीहरूको ५०० वर्षको शासनले बेबिलोनियाको आगामी संस्कृतिको विकास गर्ने पृष्ठभूमि सृजना गर्यो ।[२] बेबिलोनियामा पूजा गरिने प्राचिन घोडा यिनै कश वंशले भित्र्याएका थिए ।[३]

कश भाषाको विश्वको एक अवर्गीकृत भाषा हो ।[२] यस भाषाको सम्बन्ध हुर्रो-युरारतियन समुहसँग हुनसक्छ ।[४] केही कश शासकहरूको नाम []भारोपेली]] भएको हुनाले उनीहरू मितानी सामन्तजस्तै हुर्रो-युरारतियन समुहका हुनसक्छन् ।[५][६]

स्रोतहरू[सम्पादन गर्ने]

  1. "The Old Hittite Kingdom", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अभिगमन मिति ८ सेप्टेम्बर २०१२ 
  2. २.० २.१ २.२ "The Kassites in Babylonia", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अभिगमन मिति ८ सेप्टेम्बर २०१२ 
  3. ३.० ३.१ "Kassite (people)", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अभिगमन मिति ८ सेप्टेम्बर २०१२ 
  4. Arnaud Fournet (जुन २०११), "The Kassite Language In a Comparative Perspective with Hurrian and Urartean", The Macro-Comparative Journal 2 (1): 1–19। 
  5. "India: Early Vedic period", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अभिगमन मिति ८ सेप्टेम्बर २०१२ 
  6. "Iranian art and architecture", Encyclopædia Britannica Online, Encyclopædia Britannica, Inc., अभिगमन मिति ८ सेप्टेम्बर २०१२