काइरेन, लिबिया
स्वरूप
| युनेस्को विश्व सम्पदा क्षेत्र | |
|---|---|
| मापदण्ड | सास्कृतिक: |
| दर्जा प्राप्त | सन् १९८२ ([२]औं शत्र) |
काइरेनको पुरातात्विक क्षेत्र लिबियाको जेबेल अख्दरमा अवस्थित एक पुरातात्त्विक क्षेत्र हो। यो क्षेत्रलाई सन् १९८२ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो ।