काभ्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काभ्रो
Ficus lacor
Ficus lacor in Nepal
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
F. lacor
वैज्ञानिक नाम
Ficus lacor
पर्याय

Ficus virens Aiton [१]

नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको कलिलो मुनाको अचार पनि बनाउन सकिन्छ। जब बसन्त ऋतु सुरुहुन्छ यसको मुना पलाउन सुरु हुन्छ।

काभ्रोको पालुवा, जसलाई अचार बनाउन प्रयोग गरिन्छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]