कामी शेर्पा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कामी शेर्पा सोलुखुम्बु जिल्लाको केरुङ्गगाविसमा जन्मिएका पर्वतारोही हुन। बिसं २०६९मा विश्वको सर्वोच्च शिखर सगरमाथाको एकै सिजनमा ३ पटक (८ दिनमा ३ पटक) सफल आरोहण गरी केरुङ्ग ४ सोलुखुम्बु निवासी कामे शेर्पाले नया विश्व किर्तिमान कायम गरे। [१] शेर्पाले जेठ छ गते प्रथम पटक, एघार गते दोस्रो पटक र चौध गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल भएका हुन।