सामग्रीमा जानुहोस्

कामेत

कामेत
कामेत उत्तराखण्ड मा अवस्थित छ
कामेत
कामेत
कामेत (उत्तराखण्ड)
सर्वोच्च विन्दु
उचाइ७,७५६ मी (२५,४४६ फिट)[]
प्रमुखता२,८२५ मी (९,२६८ फिट)[]
Ranked 121st
सूचीकरणअल्ट्रा
निर्देशाङ्क३०°५५′१२″उ ७९°३५′३०″पू / 30.92000°N 79.59167°E / 30.92000; 79.59167[]
भूगोल
अवस्थितिउत्तराखण्ड, भारत
मुख्य हिमश्रृङ्खलागढवाल हिमशृङ्खला
आरोहण
पहिलो आरोहण२१ जुन १९३१ मा फ्रान्क स्मिथ, एरिक सिप्टन, आर.एल. होल्ड्स्वर्थ तथा लेवा शेर्पाद्वारा
सबैभन्दा सजिलो मार्गहिउँको चढान

Deprecated parameter mapDeprecated parameter label_position

कामेत भारतको उत्तराखण्डमा अवस्थित नन्दा देवी पर्वत पछिको दोस्रो अग्लो हिमाल हो। यो हिमाल उत्तराखण्ड चमौली जिल्लामा पर्दछ। यसको उचाइ ७,७५६ मिटर रहेको छ।

आरोहण इतिहास

[सम्पादन गर्नुहोस्]

कामेत हिमालको आरोहणको प्रयास १८५५ मा भएको थियो, तर २१ जुन १९३१ मा मात्र बेलायती आरोहणका सदस्यहरू फ्रान्क स्मिथ, एरिक सिप्टन, आर.एल. होल्ड्स्वर्थ तथा लेवा शेर्पाले सफल आरोहण गरे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "High Asia I: The Karakoram, Indian Himalaya and India Himalaya (north of india)", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-२८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]