काल
Jump to navigation
Jump to search
काल भन्नाले समय बुझिन्छ। काल तिन किसिमका हुन्छन। भुत काल,वर्तमान काल र भविष्यत् काल। भुत कालले बितिसकेको घटना,वर्तमान कालले वर्तमानमा हुदै गरेको घटना र भविष्यत् कालले हुने वाला घटनाको बारेमा भन्द छ।