किक (२०१४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किक (२०१४ फिल्म)बाट अनुप्रेषित)
किक
चलचित्र किकको अधिकारिक पेस्टर।
निर्देशकसाजिद नाडियाडवाला
पटकथारजत अरोरा
कीथ गोम्स
साजिद नाडियाडवाला
चेतन भगत
(अतिरिक्त पटकथा तथा लेखक)
निर्मातासाजिद नाडियाडवाला
मुख्य कलाकारसलमान खान
ज्याकलिन फर्नान्डिज
रणदीप हुड्डा
नवाजुद्दीन सिद्दिकी
छायाङ्कनअयनंका बोस
सम्पादनरामेश्वर एस° भगत
सङ्गीतसंगीत:
हिमेश रेशमिया
मीत ब्रोस अनजान
यो यो हनी सिंह
पृष्ठभूमि स्कोर:
जुलियस पैकिआम
वितरक
कम्पनी
साजिद नाडियाडवाला ईन्टरटेनमेन्ट
वितरकयूटीवी मोशन पिक्चर्स
प्रदर्शन मिति
  • २५ जुलाई २०१४ (2014-07-25)
हेतु अनुसूचित
देश भारत
भाषाहिन्दी

किक एक एक्शन फिचर फिल्म हो । यस फिल्मको निर्देशक तथा निर्माता साजिद नाडियडवाला हुन् । यस फिल्मको मुख्य अभिनेता सलमान खान, ज्याकलिन फर्नान्डिज, नवाजुद्दीन सिद्दिकी तथा रणदीप हुड्डा हुन् । [१] किक ले पहलो दिनमाम २८ करोड रूपैया कमाएको थियो।[२]

कहानी[सम्पादन गर्नुहोस्]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मूवी रिव्यू : "किक"", पत्रिका समाचार समूह, २५ जुलाई २०१४, अन्तिम पहुँच २६ जुलाई २०१४ 
  2. "पर्दे पर चला सलमान की "किक" का जादू, पहिलो दिन कमाई २८ करोड़", पत्रिका समाचार समूह, २६ जुलाई २०१४, अन्तिम पहुँच २६ जुलाई २०१४