नर्गिस फखरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नर्गिस फकरी
नर्गिस एक समारोहमा
जन्म (१९७९-१०-२०) २० अक्टोबर १९७९ (उमेर ३९)
क्वीन्स, न्यू योर्क,युएसए
राष्ट्रियतासंयुक्त राज्य अमेरिका अमेरिका
पेशामोडल,अभिनेत्री
कार्यकाल२००४–वर्तमान
वेबसाइटnargisfakhri.com

नर्गिस फकरी (जन्म २० अक्टूबर १९७९) अमेरिकन मोडल तथा अभिनेत्री हुन् । उनले २०११ मा प्रदर्शित हिन्दी चलचित्र रक स्टारमा निकै राम्रो अभिनय गरेकी थिइन् । त्यस्तै २०१३ मा मद्रास क्याफे र २०१४ मा में तेरा हीरो गरेकी थिइन । भने २०१५ मा उनले हलिउड चलचित्र स्पाईमा सामान्य अभिनय गरेकी थिइन ।

जीवनी[सम्पादन गर्ने]

चलचित्र[सम्पादन गर्ने]

  • 2014 किक (विशेष उपस्थिती)
  • 2016 ढिशुम (विशेष उपस्थिती)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]