नर्गिस फखरी
Jump to navigation
Jump to search
नर्गिस फकरी | |
---|---|
![]() नर्गिस एक समारोहमा | |
जन्म | क्वीन्स, न्यू योर्क,युएसए | २० अक्टोबर १९७९
राष्ट्रियता | संयुक्त राज्य अमेरिका अमेरिका |
पेशा | मोडल,अभिनेत्री |
कार्यकाल | २००४–वर्तमान |
वेबसाइट | nargisfakhri.com |
नर्गिस फकरी (जन्म २० अक्टूबर १९७९) अमेरिकन मोडल तथा अभिनेत्री हुन् । उनले २०११ मा प्रदर्शित हिन्दी चलचित्र रक स्टारमा निकै राम्रो अभिनय गरेकी थिइन् । त्यस्तै २०१३ मा मद्रास क्याफे र २०१४ मा में तेरा हीरो गरेकी थिइन । भने २०१५ मा उनले हलिउड चलचित्र स्पाईमा सामान्य अभिनय गरेकी थिइन ।
जीवनी[सम्पादन गर्ने]
चलचित्र[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Nargis Fakhari सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |