सामग्रीमा जानुहोस्

किरण शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किरण शमशेर जङ्ग बहादुर राणा
प्रधान सेनापति
कार्यकाल
वि.सं. २००८ मङ्सिर १८-  वि.सं. २०१३ जेष्ठ ७
पूर्वाधिकारीबबर शम्शेर राणा
उतराधिकारीतोरण शम्शेर राणा
व्यक्तिगत विवरण
जन्मसन् १९१६
मृत्युसन् १९८३
Military service
Allegiance नेपाल
Battles/warsदोस्रो विश्व युद्ध

किरण सम्शेर ज.ब.रा. (१९१६-१९८३) नेपालका पूर्व प्रधान सेनापति हुन्। यिनले २००७ देखि २०१२ सम्म प्रधान सेनापतिको रूपमा काम गरेका थिए। यिनी टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

यिनी १९७४ देखि १९७८ सम्म संयुक्त अधिराज्यका लागि नेपाली राजदुत भएर पनि सेवा गरेका थिए ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. नेपाल राजपत्र