किरण सम्शेर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किरण शमशेर जङ्ग बहादुर राणा

कार्यकाल
वि.सं. २००८ मङ्सिर १८- – वि.सं. २०१३ जेष्ठ ७
अग्रज : बबर शम्शेर राणा
उतराधिकारी : तोरण शम्शेर राणा
व्यक्तिगत जानकारी
जन्म सन् १९१६
मृत्यु सन् १९८३
सैनिक सेवा
युद्ध दोस्रो विश्व युद्ध

किरण सम्शेर ज.ब.रा. (१९१६-१९८३) नेपालका पूर्व प्रधान सेनापति हुन्। यिनले २००७ देखि २०१२ सम्म प्रधान सेनापतिको रूपमा काम गरेका थिए। यिनी टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।

यिनी १९७४ देखि १९७८ सम्म संयुक्त अधिराज्यका लागि नेपाली राजदुत भएर पनि सेवा गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]