किरण सम्शेर राणा
Jump to navigation
Jump to search
किरण शमशेर जङ्ग बहादुर राणा | |
---|---|
प्रधान सेनापति | |
कार्यकाल वि.सं. २००८ मङ्सिर १८- – वि.सं. २०१३ जेष्ठ ७ | |
पूर्वाधिकारी | बबर शम्शेर राणा |
उतराधिकारी | तोरण शम्शेर राणा |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९१६ |
मृत्यु | सन् १९८३ |
सैनिक सेवा | |
लडाईं/युद्ध | दोस्रो विश्व युद्ध |
किरण सम्शेर ज.ब.रा. (१९१६-१९८३) नेपालका पूर्व प्रधान सेनापति हुन्। यिनले २००७ देखि २०१२ सम्म प्रधान सेनापतिको रूपमा काम गरेका थिए। यिनी टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
यिनी १९७४ देखि १९७८ सम्म संयुक्त अधिराज्यका लागि नेपाली राजदुत भएर पनि सेवा गरेका थिए ।[१]