किरिबाटी राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किरिबाटी
सङ्गठनकिरिबाटी टापु फुटबल सङ्घ
कन्फेडेरेसनकोनिफाअोशेनिया फुटबल संघ
सर्वाधिक उपस्थितिलरेन्स निमिया (८)
सर्वाधिक गोलकर्तालरेन्स निमिया (२)
गृह रङ्गशालाबैरिकी राष्ट्रिय रङ्गशाला
फिफा कोडKIR
इएलओ बरियता क्रम२३५ Decrease(६ मार्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 पपुवा न्युगिनी १३-०  किरिबाटी
(सुवा, फिजी २२ अगस्ट १९७९)
ठु्लो विजय
छैन
ठूलो हार
 फिजी२४-०  किरिबाटी
(सुवा, फिजी; २४ अगस्ट १९७९)

किरिबाटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा किरिबाटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । [१]यो किरिबाटी फुटबलको लागि शासकीय निकाय किरिबाटी टापु फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र अोएफसीको सदस्य राष्ट्र हो ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "किरिबाटी राष्ट्रिय फुटबल टिम", अोएफसी, मूलबाट ६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९ 
  2. "अोएफसी तथ्याङ्क, 2b", अोएफसी, मूलबाट २१ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]