सामग्रीमा जानुहोस्

किलिमन्जारो हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किलिमन्जारो
नक्सा
सर्वोच्च बिन्दु
शिखर५,८९५ मी (१९,३४१ फिट)[१]
प्रमुखता५,८८५ मी (१९,३०८ फिट)[२]
Ranked 4th
दूरता५,५१० किमी (३,४२० माइल)
सूचीकरण
भूगोल
अवस्थितिकिलिमन्जारो क्षेत्र, तान्जानिया
भौगोलिक मानचित्रKilimanjaro map and guide by Wielochowski[३]
भूगर्भशास्त्र
Stratovolcano
अन्तिम विस्फोटBetween 150,000 and 200,000 years ago
आरोहण
प्रथम आरोहण१८८९
Hans Meyer
Ludwig Purtscheller
सबभन्दा सजिलो मार्गHike

किलिमन्जारो हिमाल तान्जानियामा अबस्थित अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । यो हिमाल किलिमन्जारो राष्ट्रिय निकुञ्जमा रहेको किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामुखी पहाडहरूको बिचमा रहेको छ ।

नामाकरण

[सम्पादन]

किलिमन्जारोको वास्तविक अर्थ तथा उत्पत्ति अज्ञात नै रहेको छ | स्वाहिली शब्द किलिमा (अर्थ "पहाड़") तथा किचागा शब्द जारो, जसको अनुवाद "सेतो" हुन्छ यो यसको संयोजन मनिन्छ, जसले व्हाईट माउंटेन नामको उत्पत्ति भयो | एक अर्को मान्यता यो छ कि, चागा/किचागा मा "जारो" को अर्थ हो 'हम्रो' तथा इसकारण किलिमन्जारो को अर्थ हुन्छ 'हाम्रो पहाड' यो चागा बासिसँग लिएको धारणा हो जो यो हिमालको तटीय क्षेत्रमा बस्छन |

भूविज्ञान

[सम्पादन]
मोशी शहर, किलिमन्जारो क्षेत्रबाट देखिएको किलिमन्जारोहिमाल

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ name="TNP"/><ref>name="UNESCO"
  2. ↑ "Kilimanjaro", Peakbagger.com, अन्तिम पहुँच २०१२-०८-१६।
  3. ↑ EWP (२००९), Kilimanjaro Map and tourist Guide, 1:75,000 with 1:20,000 and 1:30,000 insets, EWP Map Guides, EWPद्वारा मानचित्र (4th संस्करण), आइएसबिएन 0-906227-66-6।

बाह्य कडीहरू

[सम्पादन]