किलिमन्जारो हिमाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
किलिमन्जारो
Mount Kilimanjaro.jpg
Kibo summit of Kilimanjaro
उचाई ५,८९५ मी (१९,३४१ फिट)उद्दरण त्रुटी: Closing </ref> missing for <ref> tag
प्रमुखता ५,८८५ मी (१९,३०८ फिट)[१]
Ranked 4th
सूचिकृत
अवस्थिति
किलिमन्जारो is located in तान्जानिया
किलिमन्जारो
किलिमन्जारो
Mount Kilimanjaro's location in Tanzania
रहेको स्थान किलिमन्जारो क्षेत्र, तान्जानिया
निर्देशाङ्क ०३°०४′३३″ दक्षिण ३७°२१′१२″ पूर्व / ३.०७५८३° दक्षिण ३७.३५३३३° पूर्व / -3.07583; 37.35333निर्देशाङ्क: ०३°०४′३३″ दक्षिण ३७°२१′१२″ पूर्व / ३.०७५८३° दक्षिण ३७.३५३३३° पूर्व / -3.07583; 37.35333
स्थलाकृतिक नक्सा Kilimanjaro map and guide by Wielochowski[२]
भूगोल
प्रकार Stratovolcano
पछिल्लो बिष्फोट Between 150,000 and 200,000 years ago
आरोहण
प्रथम आरोहण १८८९
Hans Meyer
Ludwig Purtscheller
सजिलो आरोहण मार्ग Hike

किलिमन्जारो हिमाल तान्जानियामा अबस्थित अफ्रिका माहादेशकै सबैभन्दा अग्लो हिमशिखर हो । यसको उचाई समुन्द्री सतहबाट ५,८९५ मिटर अर्थात १९,३४१ फिट रहेको छ । यो हिमाल किलिमन्जारो राष्ट्रिय निकुञ्जमा रहेको किबो, मावेन्जी र शिरा नामका त्रिकोणाकार ज्वालामुखी पहाडहरुको बिचमा रहेको छ ।

नामाकरण[सम्पादन गर्ने]

किलिमन्जारोको वास्तविक अर्थ तथा उत्पत्ति अज्ञात नै रहेको छ | स्वाहिली शब्द किलिमा (अर्थ "पहाड़") तथा किचागा शब्द जारो, जसको अनुवाद "सेतो" हुन्छ यो यसको संयोजन मनिन्छ, जसले व्हाईट माउंटेन नामको उत्पत्ति भयो | एक अर्को मान्यता यो छ कि, चागा/किचागा मा "जारो" को अर्थ हो 'हम्रो' तथा इसकारण किलिमन्जारो को अर्थ हुन्छ 'हाम्रो पहाड' यो चागा बासि संग लिएको धारणा हो जो यो हिमालको तटीय क्षेत्रमा बस्छन |

भूविज्ञान[सम्पादन गर्ने]

मोशी शहर, किलिमन्जारो क्षेत्रबाट देखिएको किलिमन्जारोहिमाल


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Kilimanjaro", Peakbagger.com, अभिगमन मिति २०१२-०८-१६ 
  2. EWP (२००९), Kilimanjaro Map and tourist Guide, 1:75,000 with 1:20,000 and 1:30,000 insets, EWP Map Guides, EWPद्वारा मानचित्र (4th संस्करण), आइएसबिएन 0-906227-66-6 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]