कुटमिरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुटमिरो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
L. monopetala
वैज्ञानिक नाम
Litsea monopetala
कुटमिरोको स्याउला

कुटमिरो नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ।