कुमालकोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुमालकोटी
Ancistrocerus प्रजाति[१]
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: Arthropoda
वर्ग: किरा
गण: Hymenoptera
परिवार: Vespidae
उपपरिवार: Eumeninae

विविधता
almost 200 genera

and 3000 species

कुमालकोटी भेस्पिडा परिवारमा पर्ने बारुला समुहको किराको प्रजाति हो। यसले माटोले आफ्नो गुँड बनाउने गर्छ। प्रायः युमेनिन प्रजातिहरू कालो वा खैरो रङ्गमा पहेँलो, सेतो, सुन्तला, वा रातो खालका पाटा वा धर्सा भएका हुन्छन्। तर उष्ण क्षेत्रमा पाइने केहि प्रजातिहरूको पृष्ठभूमि फिका नीलो वा कडा हरियो रङ्ग मिसिएको पाइन्छ।

तस्बीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]