बारुला
स्वरूप
| बारुला सामयिक शृङ्खला: | |
|---|---|
| केराको पातमा हिंड्दै गरेको बारुला। | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत
|
| सङ्घ: | |
| वर्ग: | |
| गण: | |
| Suborder | |
|
Apocrita | |
बारुला अर्थोपोडा वर्गमा पर्ने किरा हो । यो कमिला र मौरीसँग सम्बन्ध हुने किरा हो। बारुलाले आफ्नो शत्रुहरू बाट बच्न खिल (Sting) को प्रायो गर्छ। यसको खिलमा फर्मिक एसिड हुन्छ जसले गर्दा यसले चिलेको ठाउँमा पोल्ने गर्छ। यो भाले र पोथी दुवै हुने गर्छ तर नयाँ कोलोनी को सुरुवात भने पोथी बाटै हुन्छ। नेपालमा विभिन्न किसिमका बारुलाहरू पाइन्छन ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा बारुला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।