कमिला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कमिला
Temporal range: 100–0 Ma
Albian – Recent
Fire ants
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Arthropoda
वर्ग: किरा
गण: Hymenoptera
उपगण: Apocrita
Superfamily: Vespoidea
परिवार: Formicidae
Latreille, 1809
Type genus
Formica
Subfamilies

कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुलामौरीसँग सम्बन्धित हुन्छ। कमिलहरु कोलोनि वा समूह बनाएर बस्ने गरछन् । जुन सानो हुन्छ। तर येस्ता कोलोनि ठुलो पनि हुन सक्छ जहाँ हजारौं कमिलहरु हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला�� �काम गर्ने कामदार सिपाही यात अरु विशेष हुनसक्छ। प्राय सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरुलाई विशिष्ट मानिन्छ किनकी यिनिहरु एक भएर काम सहयोग गर्दै मिलेर काम गर्छन् । यिनिहरु को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Ward, Philip S (२००७), "Phylogeny, classification, and species-level taxonomy of ants (Hymenoptera: Formicidae)" (PDF), Zootaxa 1668: 549–563। 
  2. Rabeling C, Brown JM & Verhaagh M (२००८), "Newly discovered sister lineage sheds light on early ant evolution", PNAS 105 (39): 14913–7, डिओआई:10.1073/pnas.0806187105, पिएमआइडी 18794530, पिएमसी 2567467, बिबकोड:2008PNAS..10514913R 

बाहिरी कडीहरू[सम्पादन गर्ने]