कमिला
स्वरूप
| कमिला सामयिक शृङ्खला: Albian – Recent | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| Fire ants | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वैज्ञानिक वर्गीकरण | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जगत: | जन्तु जगत
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सङ्घ: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ग: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गण: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपगण: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अधिकुल: | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कुल: | Formicidae Latreille, 1809
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्रकार वंश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| Formica | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| Subfamilies | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Cladogram of ant subfamilies
A phylogeny of the extant ant subfamilies.[१][२] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कमिला फर्मिसिडी परिवारमा पर्ने एक प्रकारको सामाजिक किरा हो। यो बारुला र मौरीसँग सम्बन्धित हुन्छ। कमिलाहरू कोलोनि वा समूह बनाएर बस्ने गर्छन। कमिला सानो हुन्छ । कमिलाहरू धेरै प्रजातिका हुन्छन् । कुनै प्रजातिका कमिलाहरू ठुला पनि हुन सक्छन् । एक समूहमा हजारौं कमिलाहरू हुनसक्छन् । येस्तो ठुलो कोलोनीमा पखेटा बिनाको महिला कमिला, काम गर्ने कामदार, सिपाही, यात अरु विशेष हुनसक्छन्। प्रायः सबै कोलोनिमा एउटा रानि हुन्छ । कमिलाहरूलाई विशिष्ट मानिन्छ किनकी यिनिहरू एक भएर अथवा मिलेर काम गर्छन् । यिनिहरू को समूहलाई एउटा राज्य मान्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Ward, Philip S (२००७), "Phylogeny, classification, and species-level taxonomy of ants (Hymenoptera: Formicidae)" (PDF), Zootaxa 1668: 549–563।
- ↑ Rabeling C, Brown JM & Verhaagh M (२००८), "Newly discovered sister lineage sheds light on early ant evolution", PNAS 105 (39): 14913–7, डिओआई:10.1073/pnas.0806187105, पिएमआइडी 18794530, पिएमसी 2567467, बिबकोड:2008PNAS..10514913R।
बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कमिला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।