माकुरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माकुरा
Temporal range: Pennsylvanian - Holocene, 319–0 Ma
वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु जगत
Phylum: Arthropoda
Class: Arachnida
Order: Araneae
Clerck, 1757
Suborders

Mesothelae
Mygalomorphae
Araneomorphae
 See table of families

Diversity
109 families, c. 40,000 species

माकुरा आर्थोपेडा श्रेणीमा पर्ने एक प्रकारको जिव हो । यसको आठ वटा खुट्टा तथा मुखमा दुइवटा तिखो बिषालु चुच्चाहरू हुन्छन् । माकुरा अन्टार्टिका बाहेक विश्वका सबै स्थानहरूमा पाइन्छन । २००८ को तथ्यांक अनुसार विश्वमा ४३,६७८ प्रजातिका माकुरहरू पाइन्छन ।[१]


शारीरिक बनावट[सम्पादन गर्ने]

Spider internal anatomy-en.svg

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Sociable spiders: Come into my parlour. Economist, January 26, 2013

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

माकुराको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट