बन्दाको लाही किरा
बन्दाको लाही किरा (Brevicoryne brassicae, साधरण नाम: Cabbage aphid वा cabbage aphis) युरोपबाट उत्पन्न भएका काउली बन्दा परिवारमा लाग्ने लाही किरा हुन् । यस कीरा खरानी-हरियो रङका हुन्छन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा बन्दाको लाही सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।