बन्दाको लाही किरा
स्वरूप
बन्दाको लाही किरा (Brevicoryne brassicae, साधरण नाम: Cabbage aphid वा cabbage aphis) युरोपबाट उत्पन्न भएका काउली बन्दा परिवारमा लाग्ने लाही किरा हुन् । यस कीरा खरानी-हरियो रङका हुन्छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बन्दाको लाही सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।