सेतो झिंगा
सेतो झिंगा हेम्पिट्रा अन्तर्गत पर्ने साना (करिब १ मिमि आकारका) चुसुवा कीरा हुन् । विशेषत: कृषिमा यसले बालीका पातका तल बसी रस चुसी क्षति पुर्याउने गर्छ जसले गर्दा बिरुवा पहेँलिने र ओइलाउने हुन्छ । यसका पखेटाका रङ प्राय चम्किला-सेता हुन्छन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सेता झिंगा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : सेता झिंगा