फेद कटुवा किरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेद कटुवा कीरा (अङ्ग्रेजी: Cutworms) मोथ (Moth) का लार्भा अवस्था हुन् । दिनमा माटो भित्र लुकी रातमा मात्र बाहिरि निस्की बोटविरुवालाई खाइ असर गर्छन् । "फेद कटुवा कीरा" कीराका जात नभई "झुसिलकिरा" का अवस्था हुन् । फेद कटुवा कीराले मुख्यत: नयाँ निस्किएका विरुवाको फेद काटेर असर गर्दछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]