बछ्यूँ
Jump to navigation
Jump to search
बछ्यूँ एक प्रकारको विषालु कीरा हो। बछ्युँ अरिंगाल भन्दा केहि ठुलो हुन्छ । मटो मुनी तथा ढुङ्गाको ओढारमा यसले गोलो बनाएर सामूहिक रूपमा बस्ने गर्दछ । भनिन्छ सातवटा बछ्युँले एक साथ खाए भने सत्तार (सात वर्षको राँगो) मर्दछ ।