झ्याउँकिरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
झ्याउँकिरी
झ्याउँकिरी
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: Arthropoda
वर्ग: किरा
गण: Hemiptera
उपगण: Auchenorrhyncha
Superfamily: Cicadoidea
परिवार: Cicadidae
John Obadiah Westwood, 1840

झ्याउँकीरी अथवा निन्न्यारा एक प्रकारको कीरा हो। झ्याउँकैरीहरू धेरै प्रकारका हुन्छन । यिनीहरूका आवाज पनि फरक फरक हुन्छन । प्राय: गर्मी याममा यिनीहरू देखा पर्दछन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]