कीर्नो
स्वरूप
कीर्नो एक प्रकारको परजीवी कीरा हो। कीर्नो सानो हुँदा यसलाई बर्ता भनिन्छ। आकारमा बर्ता जुम्रा भन्दा अली ठुलो हुन्छ। किर्नाले गाई वस्तु अथवा मान्छेको रगत चुस्ने गर्छ।
कीर्नो एक प्रकारको परजीवी कीरा हो। कीर्नो सानो हुँदा यसलाई बर्ता भनिन्छ। आकारमा बर्ता जुम्रा भन्दा अली ठुलो हुन्छ। किर्नाले गाई वस्तु अथवा मान्छेको रगत चुस्ने गर्छ।
नेपलमा पाइने विभिन्न किराहरू | |
---|---|
अरिङ्गाल • इँटबुट्टे पुतली • कमलकोटी • कमिला • किरा • कीर्नो • खुम्रे किरा • गँड्यौला • गाइने किरा • चिप्लेकीरा • जुका • जुम्रा • झिँगा • झ्याउँकिरी • डाँस • धमिरा • धानको पतेरो • पाँचथोप्ले खपटे किरा • फट्याङ्ग्रा • फेद कटुवा किरा • बछ्यूँ • बन्दाको पुतली • बन्दाको लाही किरा • बिच्छी • भँवरा • भुसुनो • माकुरा • मकै घुन • लाही किरा • लामखुट्टे • शङ्खेकिरा • साङ्ला • सेतो झिंगा |
"https://ne.wikipedia.org/w/index.php?title=कीर्नो&oldid=974292" बाट अनुप्रेषित