पाँचथोप्ले खपटे किरा
पाँचथोप्ले खपटे कीरा | |
---|---|
![]() | |
पाँचथोप्ले खपटे कीरा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
उपगण: | |
अधिकुल: | |
कुल: | Coccinellidae |
Subfamilies | |
पाँचथोप्ले खपटे कीरा अथवा अङ्ग्रेजीमा लेडीबग वा लेडीबर्ड एक प्रकारको कीरा हो । यो हेर्दा निकै आकर्षक छिरबीरे रङको हुन्छ । बालीनालीमा लाग्ने लाहीकीरा खाइदिने हुनाले यसलाई किसानहरूले मित्र जीवको रूपमा लिन्छन ।
चित्र ग्यालरी[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा पाँचथोप्ले खपटे किरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।