पाँचथोप्ले खपटे किरा
स्वरूप
पाँचथोप्ले खपटे कीरा | |
---|---|
पाँचथोप्ले खपटे कीरा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
उपगण: | |
अधिकुल: | |
कुल: | Coccinellidae |
Subfamilies | |
पाँचथोप्ले खपटे कीरा अथवा अङ्ग्रेजीमा लेडीबग वा लेडीबर्ड एक प्रकारको कीरा हो । यो हेर्दा निकै आकर्षक छिरबीरे रङको हुन्छ । बालीनालीमा लाग्ने लाहीकीरा खाइदिने हुनाले यसलाई किसानहरूले मित्र जीवको रूपमा लिन्छन ।
चित्र ग्यालरी
[सम्पादन गर्नुहोस्]-
पाँचथोप्ले खपटे कीरा
-
Coccinella transversalis, elytra in the open position
-
पाँचथोप्ले खपटे कीराको शारीरिक बनोट
-
पाँचथोप्ले खपटे कीराको लार्भा
-
Eggs with the head of a match for scale
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पाँचथोप्ले खपटे किरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।