कुराउनी
स्वरूप
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कुराउनी दूधलाई धेरै बेर उमालेर पानी जति सुकाएर बनाईएको परिकार हो । नेपाली बोलिचालीमा गाई वा भैंसीको दूध तताउने भाँडाको टाँसिएको पाप्रो पनि कुराउनी हो।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]