सामग्रीमा जानुहोस्

कुरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुरान
Quran with stand, Grand mosque in Kuwait
जानकारी
धर्मइस्लाम
भाषाकुरआनी अरबी
काल६०९–६३२
काण्ड११४ (कुरआनका अध्यायहरूको सूची)
पदहरू६००० भन्दा बढी

कुरआन (अङ्ग्रेजी: /kɔːrˈɑːn/, kor-AHN ; अरबी: القرآن al-qurʼān, IPA: [qurˈʔaːn][]) इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ हो । शास्त्रीय अरबी साहित्यमा यसलाई उत्कृष्ट रूपमा कार्यको रूपमा लिइन्छ।[][] यसमा ११४ अध्यायहरू समावेस गरिएका छन्। मुसलमानहरूले कुरआन मुहम्मदले आफ्ना दूत जिब्राईल को माध्यमबाट मौखिक रूपमा प्रकट गरिएको थियो भन्ने विश्वास गर्छन्।[][]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. dictionary.reference.com: quran
  2. Patterson, Margot. 2008. Islam Considered: A Christian View. Liturgical Press. p. 10.
  3. Ali, Mir Sajjad, and Zainab Rahman. 2010. Islam and Indian Muslims. Guan Publishing House. p. 24 (citing N. J. Dawood's judgement).
  4. Lambert, Gray (२०१३), The Leaders Are Coming!, WestBow Press, पृ: २८७, आइएसबिएन 9781449760137
  5. Roy H. Williams; Michael R. Drew (२०१२), Pendulum: How Past Generations Shape Our Present and Predict Our Future, Vanguard Press, पृ: १४३, आइएसबिएन 9781593157067

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

QuranAcademy.org