कुलशेखर आलवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलशेखर आलवार

जीवन चित्रण[सम्पादन गर्नुहोस्]

कुलशेखर आलवार (राजा कुलशेखर) भारतको केरल प्रान्तका राजा साथ साथै उनी महान वैष्णव भक्त थिए उनको नाम आज पनि वैष्णव समाजमा गर्वका साथ लिने गरिन्छ ।

अन्य[सम्पादन गर्नुहोस्]