कूलम्बको नियम
कूलम्बको नियम (Coulomb's law) विद्युत आवेशहरुका बीच लागेका स्थिरविद्युत बलका बारेमा एक नियम छ जसलाई कूलम्ब नामक फ्रांसीसी वैज्ञानिकले १७८०का दशकमा प्रतिपादित गरेको थियो। यो नियम विद्युतचुम्बकत्वका सिद्धान्सम्मा विकासका लागि आधारको काम गरे। यो नियम अदिश रूपमा वा सदिश रूपमा व्यक्त गर्न सकिन्छ। अदिश रूपमा यो नियम निम्नलिखित रूपमा छ-
- " दुइ बिन्दु आवेशहरुका बीच लागे वाला स्थिरविद्युत बलको मान ती आवेशहरुका गुणनफलका समानुपाती हुन्छ तथा ती आवेशहरुका बीचको दूरीका वर्गका व्युत्क्रमानुपाती हुन्छ।"
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- बायो-सावर्टको नियम
- विद्युत क्षेत्र
- कूलाम (Coulomb), - यो आवेशको इकाई / मात्रक हो।
- विद्युतचुम्बकीय बल
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- Coulomb's Law on Project PHYSNET.
- Electricity and the Atom — a chapter from an online textbook
- A maze game for teaching Coulomb's Law—a game created by the Molecular Workbench software
- The inverse cube law The inverse cube law for dipoles (PDF file) by Eng. Xavier Borg
- Electric Charges, Polarization, Electric Force, Coulomb's Law Walter Lewin, ८.०२ Electricity and Magnetism, Spring २००२: Lecture १ (video). MIT OpenCourseWare. License: Creative Commons Attribution-Noncommercial-Share Alike.