सामग्रीमा जानुहोस्

कृपालु महाराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री कृपालु जी
शीर्षकजगद्गुरु
व्यक्तिगत जीवन
जन्मराम कृपालु त्रिपाठी
(१९२२-१०-०५)५ अक्टोबर १९२२[][]
मानगढ
मृत्यु१५ नोभेम्बर २०१३(2013-11-15) (उमेर ९१)[][]
राष्ट्रियताभारतीय
धार्मिक जीवन
धर्महिन्दू
वरिष्ठ पदमा पदस्थापन
Based inमानगढ
Websiteजगद्गुरु को आधिकारिक वेबसाइट

कृपालु महाराज(अंग्रेजी: Kripalu Maharaj, संस्कृत: जगद्गुरु कृपालुजी महाराज, जन्म: 22 अक्टोबर १९२२, मृत्यु: १५ नोभेम्बर २०१३) एक प्रसिद्ध हिन्दू आध्यात्मिक प्रवचनकर्ता थिए । इलाहाबाद नजिकै रहेको मनगढ़ नामक गाउँमा (जिला प्रतापगढ़) जन्मेका कृपालु महाराज को पूर्ण नाम रामकृपालु त्रिपाठी थियो । [] उनले एक हिन्दू सङ्गठन जगद्गुरु कृपालु परिषद को गठन गरेका थिए । जसको अहिले ५ मुख्य आश्रम पुरै विश्वमा स्थापित छन् । विदेश मा उनको मुख्य आध्यात्मिक केन्द्र (द हार्वर्ड प्लूरिश प्रोजेक्ट) संयुक्त राज्य अमेरिका मा छ ।[]

संक्षिप्त परिचय

[सम्पादन गर्नुहोस्]

प्रेम मन्दिर को अवधारणा

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "JKYOG Magazine", JKYOG। अभिलेखिकरण २०२२-०१-१४ वेब्याक मेसिन
  2. 1 2 "Radha Madhav Society, US", RMS, US, Radha Madhav Society। अभिलेखिकरण २०१९-०१-१९ वेब्याक मेसिन
  3. "कृपालु जी", अन्तिम पहुँच १६ नवम्बर २०१३
  4. Walker, J.K. 2007. The Concise Guide to Today's Religions and Spirituality. Harvest House Publishers.