कृष्णलाल महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कृष्णलाल महर्जन (जन्म १५ डिसेम्बर १९५४) ओम्बाहाल, ललितपुरमा एक नेपाली राजनीतिज्ञ हुन् र ललितपुर-२, प्रदेश नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) सदस्यको रूपमा सेवा गरिरहेका छन्। उनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सदस्य हुन।[१][२][३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]