कृष्ण गौतम
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३६, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
परिचय[सम्पादन गर्नुहोस्]
धादिङ जिल्ला अन्तर्गत कैरिनी गाएँमा जन्मिएका कृष्ण गौतम (२००५) प्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन् । मूलतः समालोचकका रूपमा उनको ख्याती रहेको पाइन्छ । उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । वर्तमान समयमा उनी प्राध्यापन पेसामा संलग्न रहेको पाइन्छ ।[१]
साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]
गौतम आफ्नो अध्ययन कालदेखि नै साहित्यिक गतिविधिमा सक्रिय रहेको देखिन्छ । उनका समालोचनात्मक लेखहरू गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, प्रज्ञा आदिमा प्रकाशित छन् । आफ्नो अध्ययनलाई समालोचनात्मक कसीमा उतार्नु उनको विशेषता रहेको देखिन्छ ।
प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]
- देवकोटाका प्रबन्ध काव्य (समालोचना २०३८),
- स्वर्णबिम्ब (उपन्यास २०४८),
- नाच (कथासङ्ग्रह २०५०),
- आधुनिक आलोचना : अनेक रूप अनेक पठन (समीक्षा २०५०),
- पाश्चात्य महाकाव्य (२०५५),
- रचनाको रोमान्स (२०५६)
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान