सामग्रीमा जानुहोस्

केआइआइटी विश्वविद्यालय

निर्देशाङ्कहरू: २०°२१′१०″उ ८५°४९′१०″पू / 20.35278°N 85.81944°E / 20.35278; 85.81944
पृष्ठ अर्द्ध-सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलिंगा इन्स्टिच्युट अफ इंडस्ट्रियल टेक्नोलोजी
प्रकारविश्वविद्यालय सरह मान्यता प्राप्त निजी संस्था
स्थापना१९९२ (३३ वर्ष अघि) (१९९२)
संस्थापकअच्युत सामन्त
कुलपतिअशोक कुमार परिजा[]
उप-कुलपतिसरंजित सिंह[]
विद्यार्थीहरूकरिब ४० हजार (स्नातक तथा स्नातकोत्तर)
स्थान
पाटिया, भुवनेश्वर, ओडिशा, भारत

२०°२१′१०″उ ८५°४९′१०″पू / 20.35278°N 85.81944°E / 20.35278; 85.81944
भाषाअंग्रेजी
वेबसाइटkiit.ac.in

कलिंगा इन्स्टिच्युट अफ इंडस्ट्रियल टेक्नोलोजी (अङ्ग्रेजी: KIIT) भारतको उडिसा राज्य को राजधानी भुवनेश्वरमा स्थित एउटा विश्वविद्यालय सरहको मान्यता प्राप्त शैक्षिक संस्था हो। यसको स्थापना सन् १९९२ मा भुवनेश्वरमा औद्योगिक तालिम संस्थानको रूपमा भएको थियो।[] सन् २०१७ मा विश्वविद्यालय सरहको रूपमा मान्यता प्राप्त सबै संस्थाहरूको नामबाट विश्वविद्यालय शब्द हटाउन भारतको विश्वविद्यालयको अनुदान आयोगको आदेशअनुसार, यसलाई कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी नामकरण गरिएको थियो।[]

सन्दर्भ सामग्रीहरू

  1. Pioneer, The, "Parija new KIIT Chancellor", The Pioneer (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-३० 
  2. "KIIT University X", X (formerly Twitter) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१०-०१ 
  3. "History", KIIT (en-USमा), अन्तिम पहुँच २०२१-०७-०५ 
  4. "Don't use 'university' in institute names, UGC directs deemed-to-be varsities", The Indian Express (अङ्ग्रेजीमा), २०१७-११-१५, अन्तिम पहुँच २०२१-०७-०५