केदारमान सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केदारमान सिंह नेपाली पत्रकार हुन्।

पत्रकारिता[सम्पादन गर्नुहोस्]

सिंहले वि.सं. २०१७मा सगरमाथा संवाद समितिबाट पत्रकारिताको सुरुवात गरेका थिए। पञ्चायतको अन्त्य र बहुदलको स्थापनामा लागेका उनले फ्रान्सेली समाचार समिति एसोसिएट फ्रान्स प्रेस (एएफपी)मा ४२ वर्ष तथा बिबिसी रेडियोमा दुई दशक काम गरे। पञ्चायतकालमा मरिचमान सिंह प्रधानमन्त्री हुँदा बहुदलका पक्षमा कलम चलाउँदा बरु ज्यान आहूति गर्न तयार, तर समाचार लेख्न नछाड्ने अडान राखेका थिए।

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले वि.सं. २०६८ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार पाए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]