केदार शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केदार शर्मा नेपाली लेखक तथा सञ्चारकर्मी हुन्। इलाम जिल्लाको मा माघे गाउँमा जन्मेका शर्माले हिमाल खबर पत्रिका, गाउँघर-भित्ते पत्रिका, वातावरण-भित्ते पत्रिका लगायत दर्जन जति पुस्तक एवं पत्रपत्रिकाको सम्पादन गरेका छन्।

पुरस्कार र पदक[सम्पादन गर्नुहोस्]

१) वि.स. २०४२ सालमा ने.प्र.प्र. द्वारा आयोजित कविता महोत्सवमा दोस्रो पुरस्कार प्राप्त २) क्याम्पस/अन्तरक्याम्पस स्तरीय प्रतियोगिताहरूमा पुरस्कृत

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]