केन्द्र पार्टी (स्विडेन)
Jump to navigation
Jump to search
केन्द्र पार्टी (Centerpartiet) स्विडेनका एउटा राजनीतिक दल हो | दल १९१३मा स्थापना गरियो | मौद ओलोफ्सोन दलको अध्यक्ष हो | केन्द्र पार्टी युवा सङ्घ दलको युवा सङ्गठन हो |
२००६ संसदीय निर्वाचनमा दलले ४३७३८९ मतहरू (७.८८% , २९ क्षेत्रहरू) पायो |
युरोपेली संसदमा यो दलको १ सदस्य छन्।
सम्बन्धहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा केन्द्र पार्टी (स्विडेन) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |