केपिएमजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केपिएमजी
KPMG Logo
नामकेपिएमजी
प्रकारस्विस कर्पोरेसन
उद्योगलेखा व्यावसायी
स्थापित वर्ष१९८७
संस्थापकपिट मारभिक तथा केलाईनभेल्ड
मुख्यालयएमस्टलभेन, नेदरल्यान्ड
सेवा क्षेत्रसंसार भरि
प्रमुख ब्यक्तिहरूजोन भेएमेयर (अध्यक्ष)
सञ्चालन आय२३.४२ विलियन अमेरिकन डलर(२०१३)
कर्मचारी१५५,१८० (२०१३)
वेबसाईटआधिकारिक वेबसाइट


केपिएमजी लेखा व्यावसायी क्षेत्रमा संसारका चार ठूला लेखा व्यावसायी फर्महरु डेलोइट, अर्नस्ट एन्ड योङ्ग, प्राइस वाटर हाउस कुपरस मध्ये एक फर्म हो[१] । यसको मुख्य कार्यालय एमस्टेलिभेस, नेदरल्यान्डमा रहेको छ । यस फर्ममा जम्मा १५५,१८० जना कर्मचारीहरु काम गर्दछन् भने यसले विशेषगरी लेखापरीक्षण, कर तथा बौद्धिक सेवाहरू प्रदान गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]