प्राइस वाटर हाउस कुपरस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राइस वाटर हाउस कुपरस
PWC's brand logo
नामप्राइस वाटर हाउस कुपरस
प्रकारसिमित दायित्व भएको साझेदारी फर्म
उद्योगलेखा व्यावसायी
स्थापित वर्ष१८५४, लन्डन, इङ्ल्यान्ड
मुख्यालयन्युयोर्क, संयुक्त राज्य
सेवा क्षेत्रसंसार भरि
प्रमुख ब्यक्तिहरूडेनिस न्यालि (अध्यक्ष)
सञ्चालन आय३१.४ विलियन अमेरिकन डलर (२०१२)
कर्मचारी१८०,००० (२०१२)
वेबसाईटpwc.com


प्राइस वाटर हाउस कुपरस (अङ्ग्रेजी: Price Water House Coopers) लन्डन, इङ्ल्यान्डमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यावसायी फर्म हो । यस फर्मलाई सन् २०१३ को सर्भेक्षण अनुसार राजश्व आम्दानीको आधारमा विश्वको दोश्रो ठुलो लेखा व्यावसायी फर्मको रूपमा रहेको थियो तथा विश्व ४ ठुला लेखा व्यावसायी फर्महरु मध्ये डेलोइट, केपिएमजि तथा इर्नेष्ट एण्ड योङ्ग लगायत एक फर्म हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]