प्राइस वाटर हाउस कुपरस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्राइस वाटर हाउस कुपरस
PWC's brand logo
नाम प्राइस वाटर हाउस कुपरस
प्रकार सिमित दायित्व भएको साझेदारी फर्म
उद्योग लेखा व्यावसायी
स्थापित वर्ष १८५४, लण्डन, इङ्गल्याण्ड
मुख्यालय न्युयोर्क, संयुक्त राज्य
सेवा क्षेत्र संसार भरि
प्रमुख ब्यक्तिहरू डेनिस न्यालि (अध्यक्ष)
सञ्चालन आय ३१.४ विलियन अमेरिकन डलर (२०१२)
कर्मचारी १८०,००० (२०१२)
वेबसाईट pwc.com


प्राइस वाटर हाउस कुपरस (अङ्ग्रेजी: Price Water House Coopers) लण्डन, इङ्गल्याण्डमा केन्द्रिय कार्यालय रहेको बहुराष्ट्रिय लेखा व्यावसायी फर्म हो । यस फर्मलाई सन् २०१३ को सर्भेक्षण अनुसार राजश्व आम्दानीको आधारमा विश्वको दोश्रो ठुलो लेखा व्यावसायी फर्मको रुपमा रहेको थियो तथा विश्व ४ ठुला लेखा व्यावसायी फर्महरु मध्ये डेलोइट, केपिएमजि तथा इर्नेष्ट एण्ड योङ्ग लगायत एक फर्म हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]