केप भर्ड महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केप भर्ड
सङ्गठनकेप भर्ड फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका)
प्रमुख प्रशिक्षकLuana Siqueira
सर्वाधिक उपस्थितिEloá Barbosa (३३)
सर्वाधिक गोलकर्ताMarina Pereira (२०)
फिफा कोडCPV

केप भर्ड महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केप भर्डको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो केप भर्डमा फुटबलको लागि शासकीय निकाय केप भर्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

परिचय[सम्पादन गर्नुहोस्]

सन् १९८५ सम्ममा विश्वको लगभग कुनैपनि देशले महिलाको राष्ट्रिय फुटबल टोलीको गठन भएको थिएन । केप भर्डको राष्ट्रिय टोलीले प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय टूर्नामेंटमा देशको प्रतिनिधित्व गर्दैन । यसमा फिफा महिला विश्वकप, अफ्रिकी महिला च्याम्पियनसिप छ, २०११ सबै अफ्रिका खेलहरु पर्दछन् । मार्च २०१२ मा, फिफा द्वारा टोलीलाइ विश्व बरियतामा राखेको थिएन ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १३ अप्रिल २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]