केम्पे गौडा प्रथम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केम्पे गाैडा प्रथम

नादप्रभु हिरिया केम्पे गौडा, जसलाई केम्पे गौडा पनि भनिन्छ, विजयनगर साम्राज्य अन्तर्गतका एक मुख्तियार थिए। [१] बेंगल्ड्रु शहर, जुन वर्तमान समयमा इन्डियाको कर्नाटक राज्यको राजधानी हो, केम्पे गौडाले १५३७ मा सुदृढ बनाएका थिए।

  1. Asia Inside Out, २०१५-०१-०५।