कोका-कोला
स्वरूप
(कोकबाट अनुप्रेषित)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल र जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]यो अमेरिकामा सबैभन्दा पहिले बन्न थालेको हो।
उत्पादन
[सम्पादन गर्नुहोस्]यसमा चिनी, रङ्ग, पानी र कार्बन डायक्साइड हुन्छ।
विकिमिडिया कमन्समा कोका-कोला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।