कोक्रो
Jump to navigation
Jump to search
कोक्रो बच्चा सुताउन प्रयोग गरिने सामान्यतया बासको चोयाबाट अथवा काठबाट बनाईएको घरायसी सामान हो। यसलाई डोरीले झुन्ड्याएर त्यसमा बच्चा सुताइन्छ। कोक्रोको आकार स्थान अनुसार फरक हुने भएता पनि प्रायस यसको मुख भाग गोलाकार हुन्छ भने, पुच्छरको भाग चुच्चो भई, थुन्से जस्तो देखिन्छ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य सूत्र[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कोक्रो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |